मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ, २२ असार । मन्त्रिपरिषद् बैठकले विभिन्न २३ निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन । १. असार २४ देखि २६ गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा हुने रिफाउन्डिङ द फिउचर कार्यक्रममा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. विश्व पौडेललाई सहभागी हुन स्वीकृत प्रदान…