अहिले रेणुलाई सहयोग गर्नुस्, भोलि छोडिदिनुस् भनौंला: सभापति देउवा

चितवन, २१ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको मेयरका उम्मेदवार रेणु दाहाललाई सहयोग गर्न आग्रह गर्नुभएको छ । चितवनको भरतपुरमा बिहीबार आयोजित सभामा देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । उहाँले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने उल्लेख गर्दै भरतपुर महानगरपालिकाको मेयरमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई…