भक्तपुरमा दर्जनौं माओवादी कार्यकर्ता एमालेमा प्रवेश

भक्तपुर, ५ बैशाख । केहि समय अघि जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटबाट एमालेका ३५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको भनि गरिएको प्रचार दुई हप्ता पनि टिक्न सकेन । माओवादीको वाइसिएलमा प्रवेश गरेको भनिएका अमृत सिलवाल तथा पुजन लामिछानेको नेतृत्वमा २९ जना वाइसिएल युवा नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन् । जिल्लाका…