काठमाडौँ, ४ बैशाख । सत्ता गठबन्धनले सोमबार (भोलि बेलुका)सम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने भएको छ । आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा भोलिसम्म महानगर/उपमहानगरबारे टुंगो लगाउने समझदारी भएको हो । देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् । देशैभर ७५३ स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन नसक्ने भएपछि पहिलो चरणमा महानगर…