प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने भएका छन् । श्रीलंकामा आयोजना हुने सम्मेलनलाई प्रधानमन्त्री देउवाल काठमाडौंबाट भर्चुअल रुपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा केही दिन अघिसम्म श्रीलंका जाने तयारीमा थिए ।…