भक्तपुर, १ चैत । विगतमा एमालेलाई प्रवेश निषेध भएको तराई (मधेष) प्रदेशमा पछिल्लो समय भने एमालेमय हुँदै गएको छ । नेपालको विकास र समृद्धिको यात्रालाई जनचाहना र आवश्यकता अनुसारको गतिलाई नेतृत्व गर्ने पार्टी एमालेको विकल्प नभएकाले एमाले प्रवेश गरी एमालेको घोसित नीति तथा सिद्धान्तलाई दृढताका साथ अगाडी बढाई काँधमा काँध मिलाई आगामी यात्रा गर्ने उद्घोषका…