गृहमन्त्रीद्वारा १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता

काठमाडौँ, २० माघ । गृहमन्त्री बालकृष्ण खाँणले उनले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले आज बिहान १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जिल्लाको शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा जानकारी लिएका हुन् । फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड-१९ सङ्क्रमण, जिल्लाको…