आजदेखि पुन: श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने

काठमाडौँ, २ माघ । वैदेशिक रोजगारीमा जानकाे लागि चाहिने पुन: श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै लिन मिल्ने भएकाे छ । वैदेशिक राेजगार कार्यालयले आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएकाे हाे ।