भक्तपुर, १३ फागुन । ‘जहाँ विकास, त्यहाँ महेश बस्नेत’ भन्ने जनताको मन मस्तिष्कमा छाप पार्न सफल हुनुभएका नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा निर्माणाधिन अयोजनाको अनुगमनलाई तिव्रता दिनुभएको छ । ‘राजनीतिमा प्रतिष्पर्धा, विकासमा ऐक्यवद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै नेता बस्नेतले आफ्नो क्षेत्रका जनताको माग, चाहना र आवश्यकता अनुसारको…