काठमाडौँ, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा रहेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पहिलेदेखि नै एमसीसीको विरुद्धमा रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारले संसदमा एमसीसी पेश गरेकोमा विरोध जनाउनुभयो । तर सत्ता गठबन्धनको बैठकमा भने प्रचण्डले एमसीसीलाई टेवल गर्न…