काठमाडौँ, १६ पौष । ललितपुर एमाले अध्यक्ष पदका लागि चार जना नेताबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सांसद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले ललितपुरको अध्यक्षका लागि दौडधूप गरिरहेका छन् । आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सासंद हुन् । पहिले जिल्ला…