File Photo चितवन, १५ पौष । स्थानीयबासीको अवरोधका कारण पूर्वी चितवनमा निर्माण गरिएको विद्युत सवस्टेशनको लाइन विस्तार हुनसकेको छैन ।विगत एक महिना अघिदेखि लाइन विस्तारको तयारी गरिएको भए पनि स्थानीयबासीको अवरोधका कारण काम गर्न नसकिएको हो । पूर्वी चितवन १३२ केभि सवस्टेशन आयोजना राप्ती नगरपालिका–६ हर्दी भण्डाराका प्रशासन प्रमुख सुरेश पण्डितका अनुसार सवस्टेशन निर्माणको काम सम्पन्न भई…