कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

काठमाडौँ, १० पौष । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । गत…