चितवन, ७ पौष । चितवनमा आजबाट ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ई-पासपोर्ट विरणको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्ने छन् । उनले आज बुधवार अनलाइनबाट आवेदन भरेका २० जनालाई ई-पासपोर्ट दिने छन् । अनलाइनबाट भरिने ई-पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने…