नेता बस्नेतद्वारा भक्तपुरमा विद्यालयको नयाँ आधुनिक भवन शिलान्यास

भक्तपुर, २१ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित गणेश माध्यमिक विद्यालयको नयाँ आधुनिक भवनको शिलान्यास गर्नुभएको छ । विहिवार सूर्यविनायक नगरपालिका वडा नं. ८ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकार्ई सिलपिआइयु (शिक्षा) मार्फत रु ६ करोड २५ लाखको लागतमा…