कांग्रेस महाधिवेशनः शेरबहादुरको प्यानलमा शंशाकदेखि गणेश लामासम्म

काठमाडौँ, २७ मंसिर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावकालागि नेताहरु विभिन्न समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवाको समुहको लिस्ट सार्वजनिक भएको छ । जसमा सभापतिमा देउवा…