निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा निर्वाचन कार्यक्रम स्वीकृत

काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । माघको १२ गते हुने कार्यक्रम स्वीकृत गरेको निर्वाचन आयोगले जनाएको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि मिति २०७८–९–१ गतेदेखि ऐ. १० गतेसम्म दर्ता गर्नुपर्नेगरी मिति तोकेको छ । निर्वाचन कार्यक्रम अनुसार मिति २०७८–९–१७ गते…