काठमाडौँ, १ माघ । एमाले उपाध्यक्ष सुवाश नेम्वाङ नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको छ । नेकपा एमालेले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको बताएको छ । एमाले नेता सुभाष नेम्वाङ नेतृत्त्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले कोरोनाविरुद्धको…