राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय निर्वाचनबारे छलफल

काठमाडौँ, ३० पौष । निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने १७ दलसँग छलफल गरेको छ । आज बसेको सर्वदलीय बैठकमा राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तह निर्वाचनका विषयमा छलफल गरेको बताइएको छ । १७ दललाई बोलाइएको छलफलमा १५ दलका तर्फबाट सुझाव राखेका थिए । साथै दलका नेताहरुले कोभिड महामारीको जोखिम कम गर्न राष्ट्रियसभा निर्वाचनका स्थानहरु थप…