नेपाल बार एशोसिएशनले बुझाए सभामुखलाई ज्ञापन पत्र

काठमाडौँ, ६ मंसिर । सभामुख अग्निप्रसाद सापकोटालाई नेपाल बार एशोसिएशनले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध जारी आन्दोलनबारे जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका छन् । सभामुख सापकोटाले ज्ञापनपत्र बुज्दै सर्वोच्च अदालतको विषय अहिलेका लागि सबैभन्दा ठूलो विषय भएको बताएका छन् । “मैले न्पायालयको विषयमा बुझ्ने प्रयास गरिरहेको छु । तपाईंहरूले मलाई अझ राम्रोसँग बुझ्न सक्नु हुन्छ,” उनले भने । नेपाल…