राप्रपाको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

काठमाडौँ, ६ मंसिर । राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । भक्तपुरबाहेक सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुरमा भने विवादका कारण तल्लो तहको अधिवेशन हुन सकेको छैन । आजदेखि प्रतिनिधि छान्ने भनेको प्रत्येक प्रदेशस्तरबाट सक्रिय सदस्यबीच…