एमालेका पदाधिकारीको टिम सार्वजनिक (सूचीसहित)

चितवन, १३ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । यद्यपि उनको सर्वसम्मत हुन सकेन र निर्वाचनबाट छिनोफानो हुनेभएको छ । अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरे । आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम लिए । उपाध्यक्षहरु…