काठमाडौँ, १४ कार्तिक । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टीको दशबुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलको संयोजकबाट आफूले दिएको राजीनामापत्र सार्वजनिक गरेका छन् । रावलले यही कात्तिक १० गते कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए । उनले पार्टी केन्द्रीय कार्यालयमा बुझाएको राजीनामापत्रमा १० बुँदामा आफ्ना भनाइ राखेका छन् । मिति २०७८.७.१० कमरेड केपी शर्मा ओली अध्यक्ष, केन्द्रीय कमिटी नेपाल…