भक्तपुर, ११ कार्तिक । नेकपा एमाले सूर्यविनायक नगर कमिटीको प्रथमः अधिवेशनबाट रबिन्द्र सापकोटाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । कात्तिक ९ र १० गते भएको अधिवेशनबाट ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । कमिटीको उपाध्यक्षमा विनयम महत, सचिवमा शिवराम राउत, उपसचिवमा कमला पोखरेल, श्याम श्रेष्ठ गरी ७५ सदस्यीय नयाँ नेतृत्व चयन…