काठमाडौँ, १९ असोज । एकीकृत नेकपा समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । महासचिव डा. बेदुराम भुसालका अनुसार कार्यविभाजन गर्न असोज २१ गते बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाएको हो । उनका अनुसार केन्द्रीय नेताहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको…