काठमाडौँ, ४ भदौ । जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतबाट आएको आदेशप्रति सम्मान रहेको बताएको छ । सो पार्टीका प्रवक्ता मनिष सुमनले आज एक प्रेस विज्ञप्ति जारी गरी गौर घटनासम्बन्धी हालै सर्वोच्च अदालतबाट जारी आदेशलाई लिएर सन्चारमाध्यममा आएको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश…