माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज (सूचीसहित)

काठमाडौँ, ६ भदौ । नेकपा माओवादी केन्द्रले ५ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । १. प्रदेश २ मा गणेश साह २, बागमतीमा हितमान शाक्य ३. गण्डकीमा हितराज पाण्डे ४. कर्णालीमा शक्ति बस्नेत ५.…