काठमाडौँ, ४ भदौ । महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । नेता केशव झाका अनुसार पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको हो । ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर…