रामेछाप, २४ साउन । पछिल्लो समय देशभर सत्तारुढ गठबन्धनप्रति जनताको तिव्र असन्तुष्टि हुन थालेको छ । असन्टुष्टिसँगै पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । एमालेको प्रभाावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले देशभर संगठन विस्तार र पार्टी प्रवेशलाई उच्च प्राथमिकता दिई युवाहरुलाई पार्टी प्रवशे तथा गोलवन्द गर्ने अभियान नै सञ्चालन गरको…