काठमाडौँ, २० साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान गठबन्धनको नेतृत्वकर्ता कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सनकमा अपराधिक निर्याण गरेको भन्दै आक्रोस जनाउनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोगलाई खारेज गर्ने निर्णय गरेको थियो । सोही प्रशंगमा नेता बस्नेतले वर्तमान सरकारले उक्त निर्णयसँगै…