काठमाडौँ, १८ असार । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ । केन्द्रीय कमिटी बैठक बस्ने पूर्वसन्ध्यामा अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी भएको हो । बिहीबार बेलुकी ओली र नेपालबीच कुराकानी भएको बताइएको छ । दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर अध्यक्ष ओलीले आज…