वेदुराम भुसालद्वारा ‘पार्टी र आन्दोलन’माथि गद्धारी : मुख्य सचेतक भट्टराई

काठमाडौँ, १४ असार । राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसाल स्वतन्त्र हैसियतमा रहन सक्ने तर सांसद रहिरहन नसक्ने बताउनुभएको छ । भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र पठाएको सन्दर्भमा भट्टराईले सो धारणा सार्वजनिक गर्नुभएको हो । भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको भन्दै भट्टराईले सामाजिक सन्जालमा…