पोखरा, ६ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानमाथि अहिले खतरा उत्पन्न भएको भन्दै यसको रक्षाको दायित्व नेपाली काँग्रेसमा आएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीले शनिबार भर्चुअल रुपमा गरेको ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तक्र्रिया र पुस्तक विमोचन कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । नेपाली काँग्रेसको नेतृत्व सस्कारमा रहेका बेला…