काठमाडौँ, २२ जेठ । नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक आज बस्दै छ । केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए । नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग आज छलफल…