सुर्खेत, १७ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । आइतबार बेलुका कर्णाली करिडोर अन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गरेका उनले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् । पुल निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि कोरोना महामारीका कारण यस…