काठमाडौँ, १३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेशप्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति देउवाले बिहीबार एक शोक वक्तव्यमार्फत गहिरो दुःख व्यक्त गर्नुभएको छ । कैलाली जिल्ला निवासी स्वर्गीय मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुनुहुन्थ्यो । उहाँको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा…