बजेट जपपक्षीय र उत्साहप्रद, सबै मिलेर कार्यान्वयन गरौँ : अध्यक्ष ढकाल

काठमाडौँ, १६ जेठ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ बजेट उत्साहप्रद र जपपक्षीय बजेट रहेको बताउँदै यसको सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत आफ्नौ प्रतिक्रिया दिदै बजेटका उद्देश्य र प्राथमिकता सहि देखिएको उल्लेख गर्दै अध्यक्ष ढकाल समष्टिमा बजेटले महामारी नियन्त्रणमा जोड, सामाजिक…