नेता अधिकारीको आक्रोसः ओली र नेपाल मिल्न खोज्दा झाँक्रीलाई किन टाउको दुखाई ?

काठमाडौँ, २१ असार । नेकपा एमालेका युवा नेता तथा व्यवसायी ध्रुब अधिकारीले पार्टीकै नेतृ रामकुमारी झाँक्रीमाथि कडा रुपमा प्रतिवाद गर्नुभएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्ष र माधव कुमार नेपाल पक्षबीच एक आपसमा टकराव भइरहेको समयमा दुवै पक्षका दोस्रो तहका नेताहरु विवादलाई किनारा लगाई पार्टीलाई एक ढिक्का बनाई अगाडी बढ्ने प्रयास गरिरहेका…