वैकल्पिक सरकार बन्न नदिनका लागि घिनलाग्दो चक्रव्यूह बनाइयो: प्रम ओली

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूलाई वैकल्पिक सरकार बनाउन आग्रह गर्दै आफ्नो रचनात्मक सहयोग हुने प्रस्ट पार्नुभएको छ । शुक्रबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफू पनि सरकार बनाउन नसक्ने अनि विकल्पका लागि बाटो खोल्दा पनि दलहरुले विभिन्न भ्रम छरेको आरोप लगाउनुभयो । अविश्वास प्रस्ताव दर्ता होला भनेर आफूले अढाइ…