एमाले कार्यदलको पहिलो बैठक सम्पन्नः यस्ता छन् निर्णय

काठमाडौँ, ४ जेठ । नेकपा (एमाले)को पछिल्लो विवाद निरूपणका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा माधव नेपाल पक्षका संयोजक डा। भीमबहादुर रावलका अनुसार एमाले कार्यकर्ताको बीचमा थप विवाद बढ्न नदिन अपिल गर्ने, सहमतिहरू निर्माणका लागि एउटा कार्यविधि र आचारसंहिता तयार गर्ने, देशैभर कार्यकर्ताको बीचमा एकताको भावना…