भ्रममा नपरौं ‘म जहाँ छु, त्यहीँ छु’: पूर्वमन्त्री बस्नेत

काठमाडौँ, २७ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो समय आएका समाचारमा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न अपिल गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिद् विस्तारका क्रममा आफुलाई नअँटाएको आक्रोसमा पार्टीमा आफ्नो टिम नै परिवर्तन गर्ने चेतावनी दिएको भन्ने गलत, भ्रामक तथा तथ्यहिन समाचार संम्प्रेषणमा आफ्नो गंभिर ध्यानाकर्षण…