गण्डकीमा मध्यावधि चुनावको सम्भावना

काठमाडौँ, २५ जेठ । गण्डकी प्रदेशसभा विघटनको खतरा बढेर गएको छ । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेशसभा विघटनको खतरा बढेको हो । सरकारले यही जेठ २७ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । गत वैशाख २९ गते ठूलो दलको हैसियतमा एमाले संसदीय…