काठमाडौँ, १९ वैशाख । बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो । टुप्पोमा सुनको गजुर सजिएको छ । २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ । ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन् । तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन । बाहिरबाट सिंगो रुप देखिएको…