घाटा सहेर उपभोक्तालाई सुविधा दिँदै निगम: मूल्य बढाउनु पर्ने दबाब

काठमाडौँ, १८ जेठ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे अनुसार निगमले समायोजनमा गर्दा कम मूल्य मात्र बढाउँदै लग्यो । जसले गर्दा आम उपभोक्ताले वास्तविक मूल्य भन्दा कम मूल्य मात्र तिर्दै रहे । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि नेपाल आयल निगमले भने लामो समयदेखी घाटा व्यहोरेर पनि उपभोक्तालाई उत्कृष्ट र प्रभावकारी सेवा सुविधा…