जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी ठान्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका न्यायधिन जनता रहेको उल्लेख गर्दै जनतालाई न्यायाधिश बनाएर जनताको अभिमतलाई सर्वोपरी ठान्नुपर्ने बताउनुभएको छ । आज १४औं गणतन्त्र दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका पहरेदार जनता भएकाले जनताको निर्णय नै सर्वोपरि हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्र जनताको जीवनमा बाँच्नुपर्ने प्रणाली हो। जनताको…