प्रधानमन्त्री ओलीद्वारा एमाले केन्द्रीय कमिटी बैठक आव्हान

काठमाडौँ, ३० चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । ६ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उहाँले जानकारी दिनभयो । गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले…