सरकारले लमजुङमा भुकम्पले भत्किएका घर तत्काल निर्माण तथा राहत दिन्छः मुख्यमन्त्री गुरुङ

पोखरा, ६ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले हिजोदेखी निरन्तर रुपमा २०७२ सालको भुकम्पको पराकम्पन गई लमजुङ जिल्लाको मस्र्याङ्दीको दोर्दी गाउँपालिका र बेसीसहरसँगै मनाङ जिल्लामा समेत भौतिक क्षती पुगेकाले गण्डकी प्रदेश सरकार भत्किएका घर निर्माणमा छिटोभन्दा छिटो लाग्न प्रतिबद्ध रहेको बताउनुभएको छ । हिजोदेखी हालसम्म उक्त स्थानमा २४ घण्टामा ८६ पटक पराकम्पन गएको…