सांसद बस्नेतको विशेष पहलमा कोरोना नियन्त्रणका लागी भक्तपुरमा सरकारले दियो ९ करोड

भक्तपुर, ३ जेठ । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण दैनिक सयौंले अकालमा नै ज्यान गुमाइरहनु परेको अवस्थालाई विशेष ध्यान दिई सरकारले जिल्ला जिल्लामा विशेष रणनीतिका साथ व्यापक मात्रामा योजना अगाडी बढाएको छ । केन्द्र सरकारले बजेटको व्यवस्थापन गरी कोरोना संक्रमणको विरामीको लागि अक्सिजन, आइसीयु, भेन्टीलेटरलगायतका महत्वपूर्ण सामग्रीहरुको व्यवस्थापन गर्नमा जोड…