काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गरको विकास र समृद्धिको यात्राले तथा जनताको अत्याधिक समर्थनका कारण आफ्नो कतिपयको राजनीतिक सटर बन्द हुने भएकाले सरकारको अफबाह गरेको बताउनुभएको छ । ओलीले देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गर्दै आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्क…