एमाले संसदीय बोर्ड गठन (नामसहित)

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को संसदीय दलको बैठकले केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकले नेकपा(एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए । संसदीय दलको उपनेता सुवासचन्द्र…